find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

स्पाईडर म्यानका स्क्रिप्ट राइटर स्टेन लीको निधन

दुनियाँलाई स्पाइडर म्यान र हल्क जस्तो सुपरहिरो दिने स्क्रिप्ट राइटर स्टेन लीको ९५ वर्षको उमेरमा निधन भएको छ । स्टेन लीले सोमबार लस एन्जलसको प्राइभेट हस्पिटलमा अन्तिम सास फेरेका थिए ।

केहि समय देखि बिरामी परेका स्टेनको उपचारको क्रममा मुत्यु भएको छ । १९२२ डिसेम्बर २८ मा जन्मिएका स्टेन कमिक पुस्तकको लेखक हुन् । स्टेन लीको मृत्युको खबर सोमबार उनको छोरी जे.सी लीले समाचार संस्था रोयटर मार्फत सार्वजनिक गरेकी छिन् । समाचार संस्था रोयटर्सलाई उनले भनिन्, ‘मेरो बुवाले आफ्ना प्रशंसकहरुका लागि रचना गरिरहनुपर्ने दायित्व महसुस गर्नुभयो ।’

स्टेन लीलाई सामाजिक सञ्जालमार्फत श्रद्धांजली दिइरहेका छन् । मार्वल कमिक्सले पनि आफ्नो वेभसाइट मार्फत श्रद्धांजली दिएको छ । स्टेनले स्पाइडर म्यान, द एक्स म्यान, द माइटी थार, आइरन म्यान जस्तो क्यारेक्टरलाई जन्म दिएका छन् । स्टेन लीले १७ वर्षको देखिनै सुपरहिरो र मिस्टी क्यामिक्सको लागि स्क्रिप्ट्स लेख्न सुरु गरेका थिए । तीन दर्शक भन्दा बढि समय सम्म स्क्रिप्ट लेखेपछि १९७२ मा मार्वल कमिक्सको पब्लिसर बनेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha