find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

भन्सालीको फिल्ममा शाहरुख र सलमान !

भारतिय मिडियामा सलमान खान र शाहरुख खान एक साथ फिल्ममा देखिने चर्चा चलिरहेको छ । सञ्जय लीला भन्सालीको फिल्ममा सलमान र शाहरुख हुने खबरले उनीहरुको फ्यान निकै उत्साहित भएका छन् ।

एक अन्तरवार्तामा किंग खानले भने ‘अहिले म एउटै फिल्मलाई फोकस गरिरहेको छु । राकेश शर्माको बायोपिकमा बन्न लागेको फिल्म ‘सेल्यूट’ मेरो पहिलो प्राथमिकता हो । यो फिल्म सकेर मात्र अरु प्रोजेक्टमा हात हाल्छु ।’ शाहरुख खानको ‘जिरो’ फिल्म डिसेम्बर २१ मा प्रर्दशनीको तयारीमा रहेको छ । उनी यो फिल्म रिलिजसँगै सेल्यूट फिल्मको छायांकनमा व्यस्त रहने छन् । तर शाहरुखले पनि भन्सालीको फिल्म गर्न सक्ने संकेत दिएका छन् भने सलमान खानले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् ।
शाहरुखले भन्सालीको फिल्म ‘देवदास’मा अभिनय गरिसकेका छन् त्यसैले पनि शाहरुख भन्सालीलाई नकार्न सक्दैनन । यहाँ सम्म की शाहरुखले आफनो छोरीको फिल्ममा डेब्यु गराउने जिम्मा समेत भन्सालीलाई सुम्पिएका छन् । सलमान खानलाई ‘रेस ३’ मा नकारात्मक प्रतिकिया आएपछि उनलाई पनि रामो फिल्मको आवश्यकता रहेको छ ।

दुई खान एकै कार्यक्रममा भेट्दासम्म फ्यानहरु निकै उत्साहित देखिन्छन् भने फिल्ममा एक साथ आउँदा बक्स अफिसमा तहल्का मच्याउने पक्का छ । तर यी नायकको सहकार्यमा फिल्म बन्छ कि बन्दैन त्यो भने प्रतिक्षा गर्नु पर्नेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha