find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

धुर्मुस र सुन्तलीले पाए ‘नमुना नेपाल’ बनाउने जमिन

धुर्मुससुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल नमुना नेपाल’ ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. ५ को लेले स्थित खाँवा डाँडामा फेला बन्ने भएको छ । विभिन्न जिल्लाका २२ ठाउँको अवलोकन पश्चात यस गोदावरी नगरपालिका, सम्पुर्ण राजनैतिक दल, गोदावरी नगरपालिका वडा नं. ५ का सम्पूर्ण स्थानिय बासिन्दा साथै श्री सत्य सामुदायिक बन उपभोक्ता समिति र लालिगुराँस वन उपभोक्ता समितिको सहमतीपछि उक्त ठाउँमा नमुना नेपाल बन्ने भएको हो ।

यसका साथै फाउण्डेशनले सम्पुर्ण ललितपुरबासीको सहमति सहित संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत सरकारलाई प्रश्तावना पनि पेश गरिसकेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी गराएका छन् । ‘सबैको साझा प्रयासले तोकिएको समयमा नमुना नेपाल बन्नेछ’, अध्यक्ष कट्टेलको विश्वास छ । पाँच अरबको यो नमुना नेपाल बनाउने योजना संसदबाट पास भए लत्तगै कार्य सुरु हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha