find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अथियालाई सलमानको दोश्रो साथ !

बलिउड अभिनेता सलमान खान हरेक कलाकारले दोस्रो मौका पाउनु पर्छ भन्ने खाल्का अभिनेता हुन । उनले यो बोली मात्र नभएको सावित पनि गरेका छन् ।

सलमान खान र जरीन खानको अभिनय रहेको फिल्म ‘वीर’ फल्प भयो । कतिपय अवस्थामा फिल्म फल्प भएपनि कलाकार नोटिस हुन्छन तर जरीनको सवालमा यो हुन सकेन । सलमानले बलिउडमा आफ्नो स्थान बनाइसकेको हुँदा खासै फरक परेन तर जरीनको फिल्मी यात्रा नै टुगिने अवस्थामा पुग्यो । सलमानसँग फिल्म खेल्दा पनि जरीनलाई केहि फाइदा भएन । सलमानले जरीनलाई एक फिल्मको गीत अफर गरे तर गीतबाट पनि जरीन नोटिस हुन सकिन्न ।

यसैगरी सलमानले सुनिल शेट्टीकी छोरी अथियालाई ‘हीरो’ फिल्मबाट डेब्यु गराए । यो फिल्म पनि फल्प भयो । अथियाको साथै यसै फिल्मबाट डेब्यु गरेका सुरज पञ्चोलीको पनि भविष्यमा ग्रहण लाग्यो । सलमान भने, ‘अथिया निकै प्रतिभाशिल केटि हो त्यसैले उनलाई दोस्रो मौका दिन्छु ।’ उनले ‘भारत’ र ‘दबंग ३’ कुन हो भनेर खुलाएका छैनन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha