find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

आमिर खान ‘महाभारत’ मा कृष्णको भूमिका गर्ने

बलिउडकै बहुप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ फल्प भएपछि आमिर खानले आफनो ड्रिम प्रोजेक्ट ‘महाभारत’ फिल्ममा काम गर्न ईच्छा देखाएका छन् । आमिरको फिल्म ठग्स अफ हिन्दोस्तानको व्यापार लगभग ठप्प नै भइसकेको छ ।

केहि समय अगाडि आमिर अभिनयबाट ब्रेक लिदैछन् भन्ने खबर बाहिरिएको थियो । तर महाभारत ठूलो प्रोजेक्ट भएकोले र धार्मिक कथामा बन्ने हुँदा फिल्म चल्ने आशमा आमिरले फिल्ममा अभिनय गर्ने सोच बनाएका छन् । यो फिल्ममा आमिर कृष्णको भुमिकामा देखिने छन् । आमिरले फिल्मको तयारी पनि सुरु गरिसकेका छन् । आमिर खानको फिल्म महाभारत तिन श्रंखलामा आधारित भएर तयार पारिदैछ । यसको लागि अहिले हरेक किताबहरु अनुसन्धान गरिदैंछ । यो फिल्ममा द्रौपती पात्रलाई बलियो रुपमा प्रस्तुत गरिने छ ।

आमिर भारत फिल्ममा आवद्ध हुने भएपछि विवादमा फसेका ओशोको बायोपिक फिल्म पछाडि सरेको छ । यो फिल्मलाई शकुन बत्रा निर्देशन गर्दैछन् भने करण जोहरले निर्माण गर्न लागेका हुन । फिल्ममा आलिया भट्ट आनन्द शिलाको भुमिका निभाउँदै छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha