find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बिहे भएको ६ महिनामै नेहा धुपिया आमा बनिन्

नेहा धुपिया र अंगद बेदी सन् २०१८ मा बैवाहिक बन्धनमा बाँधिएका थिए । विवाह भएको ६ महिनामै नेहा र अंगद आमाबुबा बनेका छन् । मुम्बईको खारस्थित वीमेन्स अस्पतालमा नेहाले आइतबार बिहान एक छोरीलाई जन्म दिएकी छिन् ।

नेहा र अंगदले निकै गोप्य तरिकाले विवाह गरेका थिए । उनीहरुले बलिउडमा कसैलाई पनि निम्तो गरेका थिएन्न । विवाहको फोटो सार्वजनिक भएपछि मात्रै उनीहरुले विवाह गरेको थाहा भएको थियो । नेहा गर्भवती भएपछि हतारहतारमा विवाह गरेका थिए । पछिल्लो समयमा अंगतले नेहा गर्भवती भएर गोप्य तरिकाले विवाह गरेको स्वीकार गरेका छन् ।

प्रेग्नेन्न्सीको बारेमा लामो समयसम्म नेहा र अंगद मिडियामा बोलेका थिएनन् । युवा पुस्ता माझ लोकप्रिय भारतिय रियालिटी शो ‘रोडिज’ मा निर्णायकको रुपमा रहेकी नेहाले आफनो करिअर जोगाउनको लागि पे्रग्मेन्सी लुकाएको बताएकी थिइन् । करिब एक वर्षको प्रेम सम्बन्ध पछि नेहा र अंगद बैवाहिक बन्धनमा बाधिएका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha