find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

एक करोड नजिक निखिलको ‘रुद्र’ : वितरक

वितरक गोपाक कायस्थले दिएको जानकारी अनुसार फिल्म ‘रुद्र’ ले दुई दिन शुक्रबार र शनिबार गरी ९० लाख ग्रस व्यापार गरेको छ । पहिलो दिन ३७ लाखको विज्नेस गरेको फिल्मले दोश्रो दिन ५३ लाखको विज्नेस गर्यो । वितरक कायस्थले फिल्मको दुई दिने विजनेसबाट सन्तुष्टि व्यक्त गरे ।

शुक्रबार तथा शनिबार फिल्मको दर्शक प्रतिक्रिया बुझ्न अभिनेता निखिल, विश्व, सारा सहित लिड फिल्मका अन्य कलाकारहरु ज्याक श्रेष्ठ, रोयद्विप श्रेष्ठसँगै निर्माण युनिट राजधानीका विभिन्न हलमा पुगेका थिए । जहाँ दर्शकले कलाकारहरुसँग सेल्फी तथा तश्विरमा खुशी साटे । डेब्यू अभिनेत्री साराको कामलाई दर्शकले केहि बढि तारिफ दिएका छन् । रामजी लामिछाने निर्देशित फिल्म रुद्र मा निखिल उप्रेती प्रोडक्सन तथा विश्व प्रोडक्सनको संयुक्त व्यानरमा निर्माण भएको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha