find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

इटलीको सिख संगठनद्वारा दीपवीर विवाहको बिरोध

रणवीर सिंह र दीपिका पादुकोणको १५ नोबेम्बरमा इटलीस्थित लेक कोमोमा सिन्धी रितिरिवाज अनुसार भएको विवाहमा विरोध आएको छ । विवाहमा आनन्द कारजको इटलीको सिख संगठनले आपत्ति जनाएका छन् । संगठन लेक कोमोबाट १५० किलोमिटर दुरी भएको ब्रेसिया गुरुद्धारेबाट गुरु ग्रन्थ साहिब मागे पछि विरोध गरेका हुन ।

इटालियन सिख संघ संस्थाको अध्यक्ष सुखदेव सिंहले भने, ‘अकाल तख्तको नियम अनुसार गुरुद्धारे बाहेक गुरु ग्रन्थ साहिब अरु ठाँउमा लान मिल्दैन । यो होटल अथवा अरु ब्याक्वेट कहि पनि लैजाने अनुमति छैन ।’ उनले यसको लागि गुरुद्धारको व्यवस्थापकलाई गल्तीको जिम्मेदार मानेका छन् । रणवीर र दीपिकाको विवाह गराउनको लागि अमृतसरको स्वर्ण मन्दिरबाट नरिन्दर सिंह इटली गएका थिए ।

सिन्धी रिवाज अनुसार विवाह भइरहेको बेलामा दीपिका भावुक भएको खबर मिडियामा बाहिरिएको छ । सात फेरा गरिरहेको बेलामा अन्तिम फेरोमा जब दीपिकाले आफ्नो बाबु प्रकाश पादुकोणलाई हेरिन् । त्यति बेला दीपिकाले आफुलाई सम्हाल्नै नसकेर रोएकी थिइन् । उनको बाबुको पनि आँखामा आँसु देखेपछि बाबुछोरी निकै बेरसम्म अंकमाल गरेर रोएका थिए । दीपिका र रणवीरको २१ नोबेम्बरका बेंगलुरु र २८ नोबेम्बरमा मुम्बईमा रिसेप्सन पार्टी हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha