find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बिग बि र दीपिका बलिउडकै प्रभावशाली व्यत्तित्व

बलिउडका बिग बि अमिताभ बच्चन र अभिनेत्री दीपिका पादुकोण बलिउड र खेलको सेलिब्रेटी मध्ये प्रभावशाली व्यत्तित्वको रुपमा छानिएका छन् । २०१८ को यो सूचांक अन्तर्राष्ट्रिय डाटा एनालिस्ट कम्पनी युगोवको आंकडामा आधारित छ ।

यसमा बलिउड र खेल गरी करिब ६० जना सेलिबे्रटी समावेश गरिएको थियो । ६० जना सेलिबेटीलाई लिएर आमजनताहरुको धारणा अनुसार तयार पारिएको हो । भारतमा १ हजार ९४८ जना प्रतियोगीले यो सर्वेक्षणमा भाग लिएका थिए । कलाकारहरु र खेलाडीको आफनो क्षेत्रमा प्रभाव, जागरुकता र समानताको अध्यायन मार्फत यो सर्वेक्षण गरिएको थियो ।

अध्ययनमा स्वास्थ्य सेवा एवम् सौन्र्दय, फेशन, खाद्य पदार्थ, पिय पदार्थ र यात्रा तथा वित्तीय सेवालाई समावेश गरिएको छ । युगोवको बयान अनुसार ‘शिर्ष दश व्यक्तिको सूचीमा बलिउड कलाकार र खेलाडीको राज छ । अहिले दीपिका पादुकोणले उच्च स्थान बनाउन सफल भएकी छन ।’

सुचीमा पहिलो स्थानमा अमिताभ बच्चन छन् । त्यसपछि दोस्रो स्थानमा दीपिका पादुकोण छिन् । महेन्द्र सिंह धोनी तेस्रो, सचिन तेन्दुलकर चौथो, अक्षय कुमार पाँचौं, विराट कोइली छैटौं, आमिर खान सातौं, शाहरुख खान आठौं, आलिया भट्ट नवौं र प्रियंका चोपडा दशौं नम्बरमा छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha