find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

यस्तो छ सभासद सिन्धुको राष्ट्रिय भाव र तीज गीत

सभासद समेत रहेकी सिन्धु जलेशा बुढाथोकीले राष्ट्रिय भाव र तीज गीत ल्याएको छिन् । सिन्धु आफ्नै शब्द तथा स्वर रहेको यी दुई गीतका भिडियो समेत तयार भएको छ । एमाले नेता प्रदीप ज्ञावलीको प्रमुख आतिथ्यमा बुधबार दुई भिडियो सार्वजनिक गरियो ।


भिडियोहरु हेरेपछि नेता ज्ञावलीले सिन्धुको सृजनाको प्रशंसा गरे । यस्तै फिल्म निर्देशक तथा निर्माता संघका अध्यक्ष आकाश अधिकारीले सिन्धुले गाएको दुई गीतले दर्शक तथा श्रोताको मन छुने विश्वास व्यक्त गरे । अर्का कंग्रेस नेता देवेन्द्रराज कंडेलले सिन्धुको गीत सफलताको कामना गरे । सिन्धले सबै दर्शक तथा श्रोतालाई गीतको भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरिन् । राष्ट्रिय भावको भिडियो :

राष्ट्रिय भावको भिडियोलाई रामशरण कोइरालाले निर्देशन गरेका छन् भने सम्पादन भूपेन्द्र अधिकारीको छ । शिव पंगेनीको छायाँकन रहेको भिडियालाई रेनेश फागोले रंग संयोजना गरेका छन् । तीज गीतको भिडियोलाई पनि यही समुहले निर्माण गरेको हो । तीज गीतको भिडियो :

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha