find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अनिता लिम्बुको ‘यो जीन्दगी’ आयो

मोडल तथा बेलि डान्सर अनिता लिम्बुको अर्को परिचय पनि थपिएको छ । आफ्नै शब्द र स्वरमा अनिताले ‘यो जिन्दगी’ बोलको गीत सार्बजनिक गरेर गायिकाको परिचय थपेकी छिन् । गीतमा आफैंले मोडलिङ गरेर आकर्षक दृश्य समेत दिएकी छन् । चोभार, लाजिम्पाट लगतायका स्थानमा छायाकंन गरिएको गीत आधुनिक पप फ्लेवरमा तयार भएको छ । भिडियो यस्तो छ :

नितिन चन्दको निर्देशन र छायाँकन रहेको भिडियोमा लागि सरिन पोखरेलले कोरियोग्राफी छ । भिडियोको सम्पादन रुपेश खड्काले गरेका हुन् । अंग्रेजी तथा अफ्रिकन गीतमा समेत मोडलिङ गरिसकेकी लिम्बुले प्रिती आलेको स्वरमा रहेको ‘मन त नेपाली हो’ भन्ने भिडियोमा यसअघि सोलो डान्स प्रस्तुत गरेकी छन् । बेलायत बस्दै आएकी अनिताले एक अफ्रिकन गायकको ‘लेमोन्ट चितेपो’ मा समेत मोडलिङ गरिसकेकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha