find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रणवीर र आलियालाई नै फिल्म फेयर अवार्ड

बलिउडको सबै भन्दा ठूलो ‘फिल्मफेयर अवार्ड’ सम्पन्न भएको छ । ६४ औं फिल्मफेयर अवार्डमा आलिया भट्टको ‘राजी’ले ५ अवार्ड जितेको छ । आलियाले राजीबाट उत्कृष्ट नायिका अवार्ड हात पारेकी छन् । यसै फिल्मबाट निर्देशक मेघना गुलजारले उत्कृष्ट निर्देशक अवार्ड जितेकी छन् । उत्कृष्ट फिल्मको अवार्ड पनि राजीले पाएको छ ।

रणबीर कपूरले ‘सञ्जू’ फिल्मबाट उत्कृष्ट नायक अवार्ड हात पारेको छ । त्यस्तै रणवीर सिंहले ‘पद्मावत’ उत्कृष्ट क्रिटिक्स नायक अवार्ड हात पारेका छन् भने ‘बधाई हो’बाट उत्कृष्ट क्रिटिक्स नायिका नीना गुप्ताले जितेकी छन् ।

उत्कृष्ट अभिनेताः रणवीर कपूर – सञ्जु
उत्कृष्ट अभिनेत्रीः आलिया भट्ट – राजी
उत्कृष्ट संवादः अक्षत घिल्डियाल – बधाई हो
उत्कृष्ट संगीतः पद्मावत
उत्कृष्ट डेब्यु अभिनेत्रीः सारा अली खान – केदारनाथ
उत्कृष्ट डेब्यु अभिनेताः ईशान खट्टर – बियोन्ड द क्लाउड
उत्कृष्ट छायांकनः पंकज कुमार – तुम्बाड
उत्कृष्ट गायिकाः श्रेया घोषाल ( घूमर)
उत्कृष्ट गायकः अरिजीत सिंह – राजी ( ऐ वतन)
उत्कृष्ट भिएफएक्सः जिरो
उत्कृष्ट ध्वनीः कुणाल शर्मा – तुम्बाड
उत्कृष्ट नृत्य निर्देशकः महेश – पद्मावत – घूमर
उत्कृष्ट लयः गुलजार – राजी – ऐ वतन
उत्कृष्ट कथाः मुल्क – अनुभव सिन्हा
उत्कृष्ट पटकथाः अंधाधुन – श्रीराम राघवन र टीम
उत्कृष्ट साहायक अभिनेत्रीः सुरेखा सीकरी – बधाई हो
उत्कृष्ट साहायक अभिनेताः विक्की कौशल – सञ्जु र गजराज राव – बधाई हो
उत्कृष्ट फिल्म (पपुलर)ः राजी
उत्कृष्ट चलचित्र (क्रिटिक्स)ः अंधाधुन
उत्कृष्ट अभिनेता (क्रिटिक्स)ः रणवीर सिंह – पद्मावत र आयुष्मान खुराना – अंधाधुन
उत्कृष्ट अभिनेत्री (क्रिटिक्स)ः नीना गुप्ता – बधाई हो
उत्कृष्ट डेब्यु निर्देशकः स्त्री – अमर कौशिक
उत्कृष्ट निर्देशकः मेघना गुलजार – राजी

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha