find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘राजनीतिमा आएँ भने मेरो बोलीलाई असर गर्छ’: कंगना

बलिउड अभिनेत्री कंगना रनावतले राजनीति पार्टीसँग आवद्ध हुने विषयमा बोलेकी छन् । उनले धेरै राजनीतिक पार्टीबाट राजनीतिमा सामेल हुनको लागि अफर आएको खुलाइन् ।

कंगना आफ्नो हरेक कुरा खुलेरै राख्छिन् । उनको कुराले धेरै व्यक्तिहरुमा असर परेको हुन्छ । तर कंगनाले कुनै पनि पार्टीमा सामेल नहुने बताएकी छन् । उनले भनिन्, ‘मेरो हजुरबुबाले सरजू सिंह राजपूत हिमाचल प्रदेशमा राजनीतिमा आवद्ध हुनुहुन्थ्यो । उहाँको पार्टीले पनि मलाई सामेल गर्नको लागि आग्रह गरेका थिए । उहाँहरुले मलाई ठूलो पद पनि अफर गरेका थिए । यदि म राजनीतिमा आए भने मलाई थाहा छ, मेरो आवाजले हरेक व्यक्तिलाई असर पार्छ । तर एक पटक राजनीतिमा सामेल भएपछि आफ्नो स्वतन्त्रता गुमाइन्छ । कुनै रिलेशनशिप र पार्टनरको विषयमा बोल्ने स्वतन्त्रता हुँदैन । धेरै व्यक्तिहरु राजनीतिमा खासै रुचि राख्दैनन । जबकि यो देशको लागि एक महत्वपूर्ण विषय हो ।’

कंगनाले थप्दै भनिन्, ‘यदि म राजनीतिमा आएँ भने निस्वार्थ भावनाको साथ आउँछु । अहिले म कलाकार भन्नै रुचाउछु ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha