find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘कारखाना’ निर्देशकको काम खोसियो, कस्तो बन्ला फिल्म ?

तपाईं फिल्मको मेरुदण्ड कसलाई मान्नुहुन्छ ? फिल्म राम्रो या नराम्रो भएको गुण दोष कसलाई दिनुहुन्छ ? पक्कै पनि निर्देशकलाई दिनुहुन्छ होला । फिल्मका हरेक पक्षको क्रेडिट निर्देशकलाई दिनुपर्ने हो । तर फिल्म ‘कारखाना’ का निर्देशक अमरदिप सापकोटा भने यी गुण या दोषको क्रेडिट लिनुपुर्व नै फिल्मबाट अलग्एिका छन् ।

सुटिङमा रमाइलो गर्दै नायिका बर्षा सिवाकोटी र निर्देशक सापकोटा ।

निर्माताद्वाय सुदिप खड्का र अमर बज्रचार्यले निर्देशक सापकोटालाई आफ्नो जिम्मेवारीबाट पन्छाएर सम्पादन कार्य आफैंले सम्हालि रहेका हुन् । ‘वान लाइन काटेपछि नै निर्देशक सापकोटा फिल्मबाट आउट भएका हुन्’, फिल्म वृत्तमा गाइंगुइ चल्ने गरेको छ । उसो त निर्देशक र निर्माताहरुबिचको झगडाले मुद्धामामिलाको रुप समेत लिन खोजेको बताइन्छ । यद्पी निर्देशक सापकोटा निर्माताले सम्पादन गरेको रमिता हेरिरहेका छन् ।

मायाले बोलेको गीत रि सुट गर्न जाँदा निर्माताद्वाले निर्देशक सापकोटाको जिम्मेवारी खोसेका थिए । यी दुई निर्माता कफी र कपडाको व्यावसायी हुन् । निर्देशक बिना नै सम्पादन गरिएको कारखाना कस्तो बन्ला त ? भदौ असार १६ सम्म कुरौं ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha