find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘महेश भट्टले कंगनालाई चप्पलले हानेका थिए’: रंगोली

बलिउड अभिनेत्री कंगना रनावत र उनकी बहिनी रंगोली चन्देल लगातार भट्ट परिवारको विरुद्धमा बोलिरहेका छन् । यो लडाईको सुरुवात कंगनाले गरेकी थिइन् । अहिले कंगनाकी बहिनी रंगोली मिडियामा आएकी छन् ।

आलियाले कंगनाको फिल्म ‘मर्णिकणिका’लाई बेवास्ता गरेपछि विभिन्न कुरामा आलोचना गरिरहेकी छन् । आलियालाई भारतको राजनीतिमा ध्यान नदिएको भन्दै कंगनाले गैरजिम्मेदार समेत भनेकी थिइन । उनको कुरालाई समर्थन गर्दै आलियाले मिडियामा जवाफ पनि दिएकी छन् । उनले आफुसँग भारतिय नागरिकता नभएको हुँदा चाहेर पनि भोट गर्न नपाउने बताएकी छन् । यसै कुरालाई खण्डन गर्दै रंगोलीले आलिया र आलियाकी आमा सोनी राजदानलाई भारतबाट निकाल्न पर्छ भन्ने अभिव्यक्ति दिएकी छिन् । आलिया र उनकी आमा सोनी बेलायतमा जन्मिएका हुन् । उनीहरुसँग बेलायतको नागरिकता छ । रंगोलीले नागरिकतामा प्रश्न उठाएपछि महेश भट्टले फिल्म
‘वो लम्हे’को बेला कंगनालाई बेइज्जत गरेर चप्पल फ्याकेको बताएकी छन् ।

रंगोलीले ट्विटरमा लेखेकी छन्, ‘प्रिय सोनी जी, कंगनालाई ब्रेक महेश जीले होइन अनुराग बसुले दिएका थिए । महेश भट्ट आफ्नो भाईको प्रोडक्सन हाउसमा क्रिएटिभ निर्देशकको रुपमा काम गर्थे । उनको आफ्नै प्रोडक्शन हाउस थिएन ।’

उनले अर्काे ट्विटमा लेखेकी छिन्, ‘कंगनाले ‘वो लम्हे’ भन्दा पछाडि ‘धोका’ मा काम गर्न अस्विकार गरिदिएकी थिइन् । महेश भट्टले कंगनालाई थर्काए, त्यसपछि उनी ‘वो लम्हे’को प्रिभ्युमा गएकी थिइन् । उनले कंगनलाई चप्पल हानेका थिए । कंगनालाई उनकै फिल्म हेर्न दिइएन । यो घटनापछि कंगना रातभरी रोएकी थिइन् । त्यस बेला कंगना १९ वर्षको थिइन ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha