find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘मलाई असफलता देखि डर लाग्दैन’: वरुण धवन

बलिउड अभिनेता वरुण धवन अभिनित फिल्म ‘कलंक’ विश्वभर प्रर्दशन भइरहेको छ । फिल्मले राम्रो ओपनिङ्ग गरेपनि फिल्मको व्यापार घट्दोक्रम छ । बहुप्रतिक्षित फिल्मको कहानी निकै नाजुक रहेको भारतिय समिक्षकले बताएका छन् ।

यो फिल्मले २१ करोडमा ओपनिङ्ग गरेको थियो । यो फिल्म आलिया र वरुणको सबै ठूलो ओपनर फिल्म हो । तर सबै भन्दा ठूलो ओपनिङ्गमा पनि वरुण रमाउन सकेका छैनन् । हालै वरुणले कुनै पनि प्रोजेक्ट सफलतालाई मध्यनजर गरेर साइन नगर्ने बताएका छन् । उनले भने, ‘म असफलतासँग डराउदिन । हरेक फिल्म चुनौती हो । म हरेक प्रोजेक्टमा निकै मिहेनत गर्छु । म जहिले पनि आफ्नो काम सुधार गर्ने कोशिश गर्छु ।’

उनले थप्दै भने, ‘यो फिल्म चुनौतीपुर्ण थियो । किनकी मेरो लागि नयाँ अनुभव थियो । मलाई लाग्छ, आफ्नो अनुभव प्रर्दशन गर्नु महत्वपुर्ण कुरा हो । असफलता र सफलता हरेक पेसामा हुन्छ । मेरो विचारमा नराम्रो पछि राम्रो दिन आउँछ ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha