find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘फिल्मको भाषा र सीमा हुँदैन’: आयुष्मान खुराना

बलिउड अभिनेता आयुष्मान खुरानाको फिल्म ‘अन्धाधुन’ चिनमा राम्रो प्रर्दशन गरेको छ । यो फिल्मले भारतमा व्यापारिक सफलताका साथै राम्रो चर्चा बटुल्यो ।

आयुष्मान अन्धाधुनको सफलताले आनन्दित भएका छन् । उनले चिनमा फिल्मको सफलता पछि फिल्म भाषा र सीमाबाट वञ्चित भएको बताए । उनले भने, ‘फिल्मको आकर्षण पुरै विश्वमा हुन्छ । जसले भाषा र सीमाको बन्धन तोडिसकेको छ । अन्धाधुन राम्रो फिल्मको श्रेणीमा देख्दा निकै खुशि छु । मेरो लागि चीनमा ३०० करोड पार गर्नु निकै गर्वको कुरा हो । भारतिय फिल्मले विश्वभर आफ्नो पहिचान बनाएको छ । जसमा मैले पनि केहि योगदान दिन पाए ।’ श्रीराम राघवनले निर्देशन गरेको फिल्ममा आयुष्मानसँगै राधिका आप्टे, तब्बू लगायत कलाकारहरुको अभिनय रहेको छ ।

ट्रेन्ड एर्नालिस्टको अनुसार चीनमा तेश्रो हप्तासम्म फिल्मले ४३.४५ मिलियन डलर अर्थात ३ सय ३ करोड भारतीय रुपैयाँ कमाएको छ । यो फिल्म चीनमा अप्रिल ३ मा रिलिज भएको थियो । अहिले यो फिल्म चीनमा सर्वाधिक व्यापार गर्न तेस्रो भारतिय फिल्म बनेको छ । चीनको बक्स अफिसमा हालसम्म सर्वाधिक कमाउने फिल्म ‘दंगल’ हो । यस्तै, दोस्रो नम्बरमा ‘सीक्रेट सुपरस्टार’, तेश्रोमा ‘अन्धाधुन’, चौथोमा ‘बजरंगी भाइजान’ र पाँचौ नम्बरमा ‘हिन्दी मिडियम’ छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha