find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘बक्स अफिस मेरो नियन्त्रणमा छैन’: सोनाक्षी

एजेन्सी– मल्टीस्टारर फिल्म ‘कलंक’ अप्रिलमा १७ रिलिज भएको थियो । फिल्मको कन्टेन्ट र स्टार कास्टले गर्दा यो फिल्म सालकै ठूलो फिल्म हुने अनुमान लगाइएको थियो । तर दर्शकले फिल्मलाई अस्विकार गरे ।

फिल्मको हालत हेर्दा यो सालकै ठूलो फ्लप फिल्म हुने देखिएको छ । फिल्मको असफलतालाई फिल्मका कलाकारले पनि स्विकार गरेका छन् । वरुण धवनले असफलताले राम्रो फिल्म गर्न प्रेरणा दिने प्रतिक्रिया दिएका छन् । साथै आलियाले दर्शकको निर्णयलाई स्विकार गर्ने बताएकी छन् ।
फिल्मको असफलतालाई लिएर सोनाक्षी सिन्हाले पनि बयान दिएकी छन् । उनले भनिन, ‘मेरो लागि हरेक फिल्म महत्वपुर्ण छ । हरेक फिल्मले राम्रो गर्छ भन्ने आशा सहित प्रार्थना गर्छु । तर दुर्भाग्य बस कुनै फिल्मको राम्रो प्रर्दशन हुँदैन । तर पनि मैले आशा मारेको छैन । आफनो तर्फबाट उत्कृष्ट गर्ने प्रयास गर्छु । तर बक्स अफिस मेरो नियन्त्रणमा छैन ।

मेरो नियन्त्रयामा राम्रो अभिनय गर्ने मात्र छ । त्यसैले बक्स अफिसको बारेमा सोच्दिन ।’ यो फिल्मपछि सोनाक्षी सलमान खानसँग ‘दंगल’को तेस्रो सिरिजमा देखिदैछिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha