find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अर्जुन रामपालकी प्रेमिका विवाह अघि नै गर्भवती

एजेन्सी– बलिउड अभिनेता अर्जुन रामपाल तेस्रो पटक बुवा बन्दैछन् । केही समय अघि अर्जुनले साउथ अफ्रिकन प्रेमिका गैब्रिएलासँग प्रेम सम्बन्धमा रहेको खुलासा गरेका थिए ।

अहिले उनले गैब्रिएला गर्भवती भएको कुरा इन्स्टाग्राम मार्फत जानकारी दिएका छन् । रामपालले इन्स्टाग्राममा आफ्नो प्रेमिकाको ‘बेबी बम्प’, देखिएको एउटा तस्विर सार्वजनिक गर्दै लेखेका छन्, ‘तिमीलाई पाउनु नयाँ सुरुवातको वरदान जस्तै हो । यो बेबीको लागि धन्यवाद !’

अर्जुनले आफ्नो श्रीमती जेसियासँग करिब १ वर्ष अघि डिर्भोस गरेका थिए । उनीहरुले विवाह भएको २० वर्ष पछि डोर्भोस गरेका हुन् । अर्जुन र जेसियाको २ जना छोरी समेत छन् । डिर्भोस भएको केही दिनमा नै अर्जुनले गैब्रिएलालाई डेट गर्न सुरु गरेका थिए । गैब्रिएला विवाह अघि नै गर्भवती भएता पनि हालसम्म उनीहरुको विवाहको भने कुनै खुलासा गरिएको छैन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha