find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

जान्ह्वी कपूरको चलाखी

एजेन्सी– अभिनेत्री जान्ह्वी कपूर ‘धडक गर्ल’ हाल निकै चर्चामा रहेकी छन् । उनले पहिलो फिल्मबाट धेरै फिल्मकर्मी र दर्शकको माया बटुलेकी छन् । हालै जान्ह्वी र उनको बहिनी खुशी कपूर नेहा धुपियाको शो ‘वोग बीएफएफ सिजन ३’ मा अतिथी बनेर पुगेका थिए ।

उक्त कार्यक्रममा नेहाले जान्हवीलाई विक्की कौशल र कार्तिक आर्यन मध्ये कसलाई चुम्बन गर्न चाहन्छौं ? भन्ने प्रश्न गर्दा जान्हवीले निकै चलाखीका साथ विक्की कौशलको नाम लिएको थिइन् । विक्की कौशल र जान्हवी कपूर धर्मा प्रोड्क्शनमा निर्माण भईरहेको फिल्म ‘तख्त’मा एक साथ काम गरिरहेका छन् । जाहन्वीले विक्कीलाई चुम्बन गर्न चाहेको कुराले तख्तको प्रोमोशनमा पनि मद्दत पु¥याउने देखिन्छ ।

मल्टीस्टारर फिल्म तख्तमा आलिया भट्ट, रणवीर कपूर, करिना कपूर, भूमि पेडनेकर लगायतको कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha