find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

चंकी पाण्डेको भतिजसँग डेब्यु गर्न चाहन्छिन् खुसी

बलिउड अभिनेत्री श्रीदेवी र बोनी कपूरकी जेठी छोरी अभिनेत्री जान्ह्वी कपूरले फिल्म धडकबाट बलिउडमा डेब्यु गरिसकेकी छन् । जान्ह्वीपछि उनकी कान्छी छोरी खुशी कपूर पनि फिल्ममा आउने सोचमा छिन् ।

हालै जाह्न्वी र उनको बहिनी खुशी कपूर नेहा धुपियाको शो ‘वोग बीएफएफ सिजन ३’ मा अतिथी बनेर पुगेका थिए । शोमा खुशीले बलिउडमा डेब्युलाई लिएर खुलेर कुरा राखिन । खुशीले भनिन्, ‘मैले कहिले बलिउडमा डेब्यु गर्छु भनेर मान्छेहरुले कुरा गर्दा निकै मज्जा लाग्छ । म अहिले स्कूलमा पढ्दैछु । फिल्म लाइनमा आउने त सोचेको छु । तर अहिले होइन ।’

शोकी प्रस्तोता नेहा धूपियाले खुशीलाई तीन अप्शन दिदै सोधिन्, कोसँग बलिउड डेब्यू गर्न चाहन्छौ ? शाहरुख खानको छोरा आर्यन खान, चंकी पाण्डेको भतिज अहान पाण्डे वा जावेद जाफरीको छोरा मिजान जाफरी । खुशीले यी मध्ये अहान पाण्डेको नाम चुनिन् । उनले भनिन्, ‘मैले यी तीन मध्ये अहानलाई मात्र अभिनय गर्दै गरेको देखेको छु त्यसैले मलाई लाग्छ अहान नै ठिक हुन्छ ।’

जान्ह्वीले खुशीको डेब्यूको लागि मिजान जाफरीलाई चुनिन् । खुशी बलिउडमा कहिले डेब्यु गर्छिन भन्ने प्रश्नमा खुशिले न्यूर्याक फिल्म एकेडमीमा एक्टिङको ट्रेनिङ्ग लिएपछि मात्र बलिउडमा डेब्यु गर्ने बताइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha