भारतिय अपराधी खोज्दै अर्जुन कपुर नेपाल आइपुगे
नेपालमा पनि छायाँकन गरिएको भारतिय फिल्म ’’इन्डियाज् मस्ट वान्टेड’’को ट्रेलर सार्वजनिक भएको छ । अर्जुन कपुरको मुख्य भूमिका रहेको यो फिल्म सत्य घटनामा आधारित हो । प्रोमो हेर्नुस् :
प्रोमोमा भारतक एक कुख्यत अपराधीलाई पाँच जना प्रहरी जवानले गरेको संघर्षलाई देखाइएको छ । ट्रेलरमा धेरै जसो दृश्य नेपालको पोखरा र काठमाडौलाई देखाइएको छ । क्राइम थ्रील जनराको फिल्मलाई राजकुमार गुप्ताले निर्देशन गरेका हुन् । मे २४ मा यो फिल्म प्रदर्शन हुँदैछ ।