find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

हरर कमेडी फिल्म ‘कोका कोला’मा सनी लियोनी

हरर कमेडी फिल्म ‘गोलमाल अगेन’ र ‘स्त्री’को सफलताले बलिउडमा हरर कमेडी फिल्म बनाउन प्रेरित गरेको छ । यसैलाई मध्य नजर गर्दै ‘कोका कोला’ हरर कमेडी फिल्मको घोषणा गरिएको छ ।

यो फिल्म सनी लियोनले साइन गरिसकेकी छन् । उनको फिल्ममा मुख्य भुमिका भने छैन । उनी केमियो भुमिका र आइटम गीतको लागि फाइनल भएकी हुन् । यो फिल्ममा सनी बाहेक अरु कलाकार फाइनल भएका छैनन् । फिल्मलाई महिन्द्रा धारीवालले निर्माण गर्दैछन् । उनले फिल्मको नाम रजिस्टर गरेको बताउदै भने, ‘हामीले हरर कमेडी फिल्मको लागि सनी लियोनीलाई फाइनल गरेका छौं । अहिले दर्शकले हरर कमेडी फिल्म मन पराउनु भएको छ । त्यसैले हाम्रले कोका कोला फिल्म घोषणा गरेका हौं । भविष्यमा कपि राइटको समस्या नआयोस भनेर फिल्मको नाम रजिस्टर गरिसकेका छौं ।’

जुनबाट छायांकन सुरु गरिने फिल्म देहरादुन, मसूरी र अरिद्वारको ग्रामीण भेगमा छायांकन हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha