find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कंगनाको फिल्मसँग नजुध्ने भए ऋतिक

एजेन्सी– बलिउड अभिनेता ऋतिक रोशन अभिनित फिल्म ‘सुपर ३०’ र अभिनेत्री कंगना रनावत अभिनित फिल्म ‘मेन्टल हे क्या’ एकै मितिमा रिलिज हुन लागेको थियो । तर ऋतिकले सामाजिक सञ्जाल मार्फत फिल्मको मिति सार्ने घोषणा गरेका छन् ।

यो फिल्मले पहिला २६ जुलाई रिलिज डेट तोकेको थियो । एकता कपूरले मेन्टल हे क्याको रिलिज डेट सार्वजनिक गरेपछि ऋतिक पछी हटेका छन् । ऋतिकले मानसिक प्रताडनाबाट बच्नको लागि रिलिज डेट सारेको बताएका छन् । उनले लेखेका छन्, ‘म आफ्नो फिल्मलाई मिडियाको सर्कस बनाउन चाहन्न । त्यसैले मैले सुपर ३० को रिलिज डेट पछि सार्ने निर्णय लिएको छु । मैले मानसिक प्रताडनाबाट बच्नको लागि पनि रिलिज डेट सारेको हो । मान्छेहरु केहि वर्ष देखि हाम्रो विवादलाई प्रोत्साहन दिइरहेका छन् । यस्तो कुरा खुल्ला शोषण हो । म अहिले सम्म धैर्य र शान्तिसँग बसेको छु । यो समाजको अन्तर आत्माले यो मुद्धालाई ध्यान दिऊन ।’

कंगना र ऋतिक पूर्व प्रेमि प्रमिका हुन् । कंगना ऋतिकलाई पागल प्रेमी बताउँदै आएकी छिन ्। उनीहरुको फिल्म एकै मितिमा लाग्दा मिडिया तात्ने धेरैको अनुमान थियो । तर ऋतिकले कंगनाको पागलपनसँग डराएर आफ्नो फिल्मलाई मिडियाको सर्कस बन्न नदिने बताएका छन् । कंगनाको फिल्म मेन्टल हे क्या पहिला २१ जूनमा लाग्दै थियो । तर केहि दिन अगाडी मात्रै एकता कपूरले यो फिल्मको रिलिज डेट फेरेकी हुन । यो फिल्ममा कंगनासँगै राजकुमार रावको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha