find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘ब्रेकअप हुँदा जिन्दगी बेरंग हुन्छ’ : शाहिद कपूर

एजेन्सी– बलिउड अभिनेता शाहिद कपूर अभिनित फिल्म ‘कबीर सिंह’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा शाहिदले पागल प्रेमी साथै ब्रेकअप भएपछि बिग्रिएका युवकको भुमिका निभाएका छन् ।

फिल्ममा यस्तो भुमिका हेरेपछि उनको विगतको ब्रेकअपको प्रसंग चलिरहेको थियो । शाहिद र करिना कपूर प्रेममा रहेको कुरा हरेकलाई थाहा छ । शाहिदको नाम प्रियंका चोपडा र विद्या बालनसँग पनि जोडिएको थियो । तर करिनासँग भने उनी गहिरो प्रेममा थिए । ट्रेलर सार्वजनिक कार्यक्रममा शाहिदलाई तपाईले आफुलाई कसरी सम्हाल्नु भयो भन्ने प्रश्न गरिएको थियो । सुरुमा उनले जवाफ दिन हिच्किचाएका थिए । तर बिस्तारै कुरा खोल्दै जाँदा उनले आफु पनि पिडादायिक अवस्थामा पुगेको बताए ।

उनले भने, ‘त्यस समय मेरो लागि निकै खराब सावित भयो । म क्लिन सेभ गर्थें । जसले गर्दा आफ्नो पिडा लुकाउन सजिलो हुन्थ्यो । दिल कसको तोडिदैन । सबैको तोडिन्छ तर कबीर सिंह लेवलमा केहि पनि जाँदैनन् । दिल टुट्दा केहि पनि ठिक छ जस्तो लाग्दैन । सबै कुरा ब्ल्याक एण्ड व्हाइट फिल्म जस्तै लाग्छ । जिन्दगी बेरंग हुन्छ । तर यो सब चिजबाट आफै बाहिर आउनुपर्छ ।’ सन्दीप रेड्डीले निर्देशन गरेको फिल्ममा शाहिद र कियारा अद्वानीको मुख्य भुमिका रहेको छ । यो फिल्म जुन २१ मा प्रर्दशन हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha