find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

डब्बु क्षेत्रीले ल्याए ‘गुलाबी स्वरहरु’

गीतकार डब्बु क्षेत्रीले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ गीतिसँग्रह ‘गुलाबी स्वरहरु’ बजारमा ल्याएका छन् । यस अघि एकल गजलसँग्रह झरी ल्याएको क्षत्रीको यो दोस्रो एकल गीतिसँग्रह को । आईतबार राजधानीमा एक समारोहबीच छायाँछबी क्रियसनका अध्यक्ष एवं पत्रकार शान्तिप्रिय सँग्रहका गायिकाहरु निशा देशार, केन्जुमा सुब्बा, रेश्मा पुनमगर, साहिमा श्रेष्ठ, सँग्रहको भिडियोकी मोडल सृष्टि तामाङले गुलाबी स्वरहरु बिमोचन गरेका हुन् ।


पत्रकार शान्तिप्रियले कार्यक्रममा बोल्दै गीत लेखनमा अढाई दशकदेखि सक्रिय डब्बु क्षत्रीले बिगतमा गम्भिर गजल तथा गीत ल्याएको बताए । तर यस पटक नयाँ पुस्तालाई लक्षित गरेर सबैले गाउन सक्ने रोमाञ्चकारी पप शैलीका गीतहरु उनले पस्किएको शान्तिप्रियले प्रकाश पारे ।
कार्यक्रममा बोल्दै सँग्रहका सँगीतकार ज्योतिप्रकाश बिक, जुगल डंगोल, सन्तोष श्रेष्ठ र दीपक शर्माले गुलाबी स्वरहरु भित्रका गीतहरु र ती गीतमा आफ्ना सँगीत बारे कार्यक्रममा चर्चा गरे । गीतकार डब्बु क्षेत्रीले आफ्नो यो दोस्रो एकल गीतिसँग्रह भएको बताउँदै सबैलाई सुन्दा रोमाञ्चकारी तुल्याउन प्रकारका गीतहरु सँग्रह गुलाबी स्वरहरु मार्फत ल्याएको बताए ।

सँग्रहको पाँच गीतमा बेबी आई लभ यु…, जिस्किन मन लाग्छ…, यो तन यो मन…, तिमीसँग बोल्न…, दोषी त नजर…रहेका छन् । यीत गीतलाई केन्जुमा सुब्बा, निशा देशार, सहिमा श्रेष्ठ र रेश्मा पुनमगरले गाएका हुन् । गीतिसँग्रहलाई बितरण बिन्ध्यवासिनी म्युजिकले गर्दैछ ।
सोही कार्यक्रममा सँग्रह भित्रको गीत दोषी त नजर नै थियो…को भिडियो पनि सार्वजनिक गरियो । डब्बु क्षत्रीले नै निर्देशन गरेको यो भिडियोमा अभिनेता नविन लम्साल, मोडल एवं नेपाल नेक्स्ट सुपर मोडलकी बिजेता सृष्टी तामाङ, मोडलद्धय देबिका कार्की र कुशल पाण्डेले अभिनय गरेका छन् । राजु केसीले खिचेको सो भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha