find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘भूल भुलैया’को सिक्वेलमा अक्षय र विद्या नहुने

एजेन्सी– बलिउड अभिनेता अक्षय कुमार र विद्या बालन अभिनित फिल्म ‘भूल भुलैया’को सिक्वेल बन्ने भएको छ । अहिले हिट फिल्मको सिक्वेल निर्माण गर्ने लहर चलेको त्यहि लहरमा २००७ सालमा प्रर्दशन भएको फिल्म भूल भुलैया पनि सामेल हुँदैछ ।

यो फिल्म हरर कमेडी फिल्म हो । यो फिल्म बक्स अफिसमा सफल भएको थियो । फिल्ममा विद्या बालनले दर्शकलाई डराउन सफल भएकी थिइन् भने अक्षय कुमारले भुतको सामना गरेका थिए । तर यसको सिक्वेलमा अक्षय र विद्या नहुने फिल्मका निर्देशक फरहाद सामजीले जानकारी दिएका छन् । फिल्मको लागि निर्देशक सामजी स्क्रिप्ट तयार पार्दैछन् । उनी फ्रेस टिमसँग छिट्टै काम सुरु गर्ने योजनामा रहेका छन् । फिल्मको नाम निर्माता भूषण कुमारले रजिस्टर गरिसकेका छन् ।

भूल भुलैयाको निर्देशन प्रियदर्शनले गरेका थिए । यो फिल्म ‘मणिचित्रीथु’को रिमेक थियो । यो फिल्म तामिल ‘चन्द्रमुखी’ नाममा निमार्ण भएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha