find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

जेठो नायकसँगको किस सिनमा माधुरीलाई थकथकी

एजेन्सी– बलिउड अभिनेत्री माधुरी दीक्षित ५२ औं (मे १५) जन्मदिन मनाइन् । बलिउडमा माधुरी धक धक गर्लको नामले परिचित छिन् । उनी उत्कृष्ट नृत्य, अभिनय र अदा भएकी नायिका हुन् ।

माधुरीले आफ्नो करियरमा धेरै सम्झन लायक फिल्म दिएकी छन् । तर माधुरी फिल्म ‘दयावान’मा दिएको किस सिनले आज सम्म पछुतो मान्ने गरेकी छिन् । उनले एक अन्तर्वार्तामा यो सिन गर्ने इच्छा नभएको बताएकी थिइन । यो फिल्ममा उनले आफु भन्दा २० वर्ष जेठो नायक विनोद खन्नासँग लिप लकको सिन दिएकी थिइन । यो सिनको कारण माधुरीले निकै आलोचना खेप्नु परेको थियो । उनले दयावनपछि कुनै फिल्ममा किस सिन दिएकी छैनन् ।

किस सिनले गर्दा माधुरी मिडियामा निकै छाइन । तर उनलाई दर्शकले मौका दिएका थिए । माधुरीको आलोचना हुदा पनि उनको क्रेज भने कायमै थियो । ५० कट्दा पनि माधुरीको क्रेज दर्शक माझ उस्तै छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha