find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कान्स फेस्टिबलमा को भन्दा को कम (फोटो फिचर)

एजेन्सी– ७२ औं कान्स फिल्म फेस्टिबल १४ मेबाट सुरु भएको छ । अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा बलिउड अभिनेत्री प्रियंका चोपडा, कंगना रनावत, ऐश्वर्या राय बच्चन, दीपिका पादुकोण लगायत कलाकारले सहभागी जनाईरहेका छन् ।

सन् २०१९ को कान्स फेस्टिबलमा यी बलिउड अभिनेत्रीहरुको जादु चलेको छ । ऐश्वर्या हरेक वर्ष कान्स फेस्टिबलमा सहभागी हुने गरेकी छिन । यो वर्ष पनि उनी कान्स फेस्टिबलको रेर्ड कार्पेटमा उत्रिइन् । उनले कान्समा आफ्नो जादु देखाइसकेकी छिन् । ऐश्वर्या निकै हट अवतारमा प्रस्तुत भएकी थिइन । त्यसैगरी कंगना रनावत पनि कान्स फेस्टिबलको रेर्ड कार्पेटमा छाएकी छिन । उनी गोल्डेन कलरको सारी लगाएर कान्स फेस्टिबलमा सहभागी जनाएकी थिइन ।

बलिउड अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोण यस वर्ष पनि कान्स फेस्टिबलमा सहभागी भएका छन् । दुवै जनाको फेसनले फ्यानको दिल जितेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको फोटो मार्फत दुवैले सकारात्मक प्रतिक्रिया बटुलेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha