find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सलमान खानलाई चाहिदैन राष्ट्रिय अवार्ड

एजेन्सी– बलिउड सुपरस्टार सलमान खानले करिब तीन दशक फिल्म क्षेत्रमा बिताइसकेका छन् । उनको फिल्मले बक्स अफिसमा राज पनि गरिरहेको छ । यदि कुनै वर्ष सलमानको फिल्म रिलिज भएन भने बलिउडमा खल्लोपना आउँछ । तर सलमानले अहिले सम्म उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड पाएका छैनन् ।

केहि दिन अगाडी सलमानले ‘भारत’ फिल्मबाट कैटरिनाले राष्ट्रिय अवार्ड हाँसिल गर्न सक्ने बताएका थिए । तर उनले आफुलाई राष्ट्रिय अवार्डको प्रलोभन नभएको बताए । उनले भने, ‘मलाई राष्ट्रिय अवार्ड या अरु कुनै अवार्ड चाहिदैंन । पुरै राज्यको दर्शकले मेरो फिल्म हलमा गएर हेरेपछि राष्ट्रिय अवार्ड पाए जस्तो लाग्छ ।’ सलमानले भारत फिल्मको कहानीबारे बोल्दै भने, ‘यो फिल्मको कहानी कोरियन फिल्मको हो । कोरियन फिल्मको प्लट धेरै राम्रो लाग्यो, त्यसैले भारतमा लिएर आएका छौं । भारत फिल्ममा हामीले धेरै मिहेनत गरेको छौं । हामीले यो फिल्ममा कोरियन फिल्मको प्लट मात्र लिएका हौं ।’

यो फिल्ममा १९६४ देखि लिएर २०१० सम्मको सलमानको कहानी रहेको छ । फिल्ममा सलमानसँगै कैटरिना कैफ, नोरा फतेही, तब्बू, ज्याकी श्राफ, दिशा पाटनी, सुनिल ग्रोबर लगायत कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha