find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सँगै फिल्म खेल्ने भएपछि सलमान गरे आलियको प्रशंसा

एजेन्सी– निर्देशक सञ्जय लीला भन्सालीले सलमान खान र आलिया भट्टलाई लिएर फिल्म ‘इन्शाअल्लाह’ घोषणा गरेका छन् । यो फिल्ममा पहिलो पटक सलमान र आलिया जोडीको रुपमा प्रस्तुत हुँदैछन् । यो जोडीलाई पर्दामा हेर्न दर्शकहरु निकै प्रतिक्षा गरिरहेका छन् ।

सलमानले एक अन्तर्वार्तामा आलियाको तारिफ गर्दै भने, ‘आलिया निकै मिहेनत गर्छिन । उनी आज कहाँबाट कहाँ आइसकिन् । यो कुराको क्रेडिट कोहि अरु लिन सक्दैनन् । यदि कोहि आलियालाई मंैले बनाएको हो भन्छन् भने त्यो झुठ हो । आलियाले आफ्नो ट्यालेन्टलाई आफैले चम्काएकी हुन् । ऊ ट्यालेन्टको भण्डार हो ।’

सलमान र भन्सालीले ‘हम दिल दे चुके सनम’ पछि एक साथ काम गर्दैछन् । सलमानले निर्देशकको बारेमा बोल्दै भने, ‘भन्सालीलाई भेट्दा केहि कनेक्सन भएको महसुस गर्छु । हाम्रो निर्देशक र नायकको मात्र सम्बन्ध छैन । अरु कलाकारसँग काम गरे भनेर सम्बन्ध बिगार्न हुँदैन । म पनि अरु निर्देशकसँग काम गर्छु । उहाँले पनि गर्नुपर्छ ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha