find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

विवाह नगरी बाबु बन्दै सलमान खान

एजेन्सी– बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘भारत’को प्रमोशनमा जुटेका छन् । विगत लामो समय देखि सलमानको विवाहको विषयमा चर्चा हुने गरेको छ । तर अहिले उनको बच्चाको विषयमा चर्चा भईरहेको छ ।


सलमानलाई बच्चासँग निकै लगाव छ । केहि दिन अगाडी उनी सरोगेसीबाट बुबा बन्दै छन् भन्ने खबर बाहिरिएको थियो । यो खबरलाई सलमानले सिधै होइन भन्ने सकेनन् । एक अन्तर्वार्तामा उनले बाबु बन्ने संकेत दिएका छन् । उनले भने, ‘मलाई बच्चा चाहिन्छ । तर बच्चासँगै आमा पनि आउँछिन् । मलाई आमा चाहिदैन, तर बच्चालाई आमाको खाँचोे पर्छ । बच्चाको हेरचाह गर्नको लागि मसँग धेरै व्यक्तिहरु छन् । सायद यस्तो योजनामा सफल हुन सक्छु ।’


सलमान खानले फिल्म क्षेत्रमा ३० वर्ष बिताइसकेका छन् । उनको नाम धेरै नायिकाहरुसँग जोडियो । उनी सोमी अली, संगिता बीजलानी, ऐश्वर्या राय बच्चन, कटरीना कैफ र यूलिया वन्तुरसँग पे्रममा रहेको चर्चा छ । तर कुनै नायिकासँग पनि विवाह भने हुन सकेन । अहिले उनले विवाह बिनै बाबु बन्ने योजना बनाएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha