find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नावाजद्दीन सिद्दीकीको फिल्मबाट बाहिरिन् मोनी

एजेन्सी– बलिउड नायिका मोनी राय ‘बोले चुडिया’ फिल्मबाट बाहिरिएकी छिन् । यो फिल्ममा उनी नावाजद्दीन सिद्दीकीसँग देखिदै थिइन् ।

भारतिय मिडिया अनुसार, मोनी र फिल्मका निर्माता बीच मनमुटाब भएको छ । फिल्मका निर्माता राजेश भाटियाले भने, ‘हो, अब हाम्रो फिल्ममा मोनी हुन्न । फिल्मको लागि नयाँ नायिका खोजिरहेका छौं । मोनी स्क्रिप्टमा हस्तक्षेप गर्दै थिइन् । साथै उनी अनप्रोफेशनल व्यवहार गर्दै थिइन । मोनी निकै मुश्किलले वर्कशपमा सामेल भएकी थिइन् । त्यसैले हामीसँग नायिका बदल्नु बाहेक अरु विकल्प थिएन ।’

यसको जबाफ मोनीको स्पोकपर्सनले दिएका छन् । स्पोकपर्सनले भने, ‘मोनी अब फिल्ममा छैनन् । उनले पहिला पनि फिल्म खेलिसकेकी छिन् । उनको करियर निकै सफल रहेको छ । सबै मान्छेहरु उनको प्रोफेशनलिज्मको प्रशंसा गर्छन् । मोनीले यो फिल्म उचित सम्झौता नहुदाँ छाडेकी हुन् ।’

नागिन टिभि शोबाट चर्चामा आएकी मोनीले अक्षय कुमारसँग ‘गोल्ड’ फिल्मबाट डेब्यु गरेकी हुन् । यो फिल्म पछि उनलाई फिल्मको धेरै फिल्मको अफर आइरहेको छ । तर विभिन्न कारणले गर्दा फिल्म फ्लोरमा जान सकेको छैन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha