find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सलमानले खुलाए ‘भारत’को लुक्स कोसँग मेल खान्छ ?

एजेन्सी– बलिउड सुपरस्टार सलमान खानको ‘भारत’ फिल्म यहि साताबाट प्रर्दशन हुँदैछ । यो फिल्ममा सलमान ५ भिन्न भिन्न लुक्समा देखिदैछन् । उनी १७ वर्ष देखि ८० वर्ष सम्मको भुमिकामा देखिदैछन् ।

सलमानले भारत फिल्म आफ्नो करियरकै मुश्किल रहेको बताए । उनले भने, ‘मलाई हरेक फिल्ममा धेरै मिहेन्त गरेको जस्तो लाग्छ । कुनै पनि फिल्म सहजै गरे भन्ने लाग्न हुँदैन । मिहेनत देखिनुपर्छ, आफुले कति काम गरेको छु भनेर फिल्ममा देखिनुपर्छ । यो फिल्ममा कति पटक तौल घटाउन पर्याे, कति पटक तौल बढाउन पर्याे । यो फिल्मको हरेक लुक्सको लागि निकै मिहेन्त गरेको छु ।’

उनी फिल्ममा ८० वर्षको वृद्धको लुक्समा पनि देखिएका छन् । सलमानले वृद्धको लुक्स कसरी लिए भनेर खुलाउँदै भने, ‘मेरो सबै दाजुभाई यस्तै लुक्समा देखिन्छन् । इन्दौरमा भएका दाईको लुक्सबाट बढि प्रेरित भएको छु । मेरो बुबा ८४ वर्षको हुनुभयो । मैले आफ्नो भुमिका पुरै बढो हुन दिइन् । किनकी मेरो बुबा अझै २० सिढी आरामसँग चड्नु सक्नु हुन्छ । उहाँको कपाल पनि त्यति फुलेको छैन, त्यसैले मैले सबै कपाल फुलेकोे बनाएको छैन ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha