find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सलमानको ‘भारत’लाई सकारात्मक प्रतिक्रिया

एजेन्सी– बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ इदको अवसर पारेर प्रर्दशन विश्वभर प्रदर्शन भएको छ । यो फिल्म कोरियन फिल्म ‘ओर टु माई फादर’ बाट प्रभावित भएर बनाइएको हो ।

सलमानको भारत लाई दर्शकले निकै रुचाएका छन् । भारतिय मिडियाका अनुसार मर्निङ शोमा दर्शकले निकै सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । दर्शकको सकारात्क प्रतिक्रियासँगै फिल्मकर्मीहरुले बम्पर ओपनिङ्ग गर्ने अनुमान लगाएका छन् । यो फिल्ममा भारतको आम व्यक्तिको कहानी देखाइएको छ । जुन कहानीले दर्शक भावुक बनाएको मिडियामा उल्लेख छ । फिल्ममा एक्सन भन्दा बढि रोमान्स, इमोशन रहेको छ ।

दर्शकले सलमान र कैटरिना कैफको जोडीलाई रुचाएका छन् । त्यसैगरी सुनिल ग्रोवरको कमेडी सशक्त रहेको छ । दर्शकले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । अली अब्बास जफरले निर्देशन गरेको फिल्ममा सलमान, कैटरिना, सुनिलसँगै दिशा पाटनी, तब्बू, ज्याकी श्राँफको अभिनय रहेको छ । फिल्ममा वरुण धवनको पनि एक स्पेशल भुमिका रहेको छ ।

गत सालको इदमा रिलिज भएको सलमानको रेश ३ लाई दर्शकले नरुचाएसँगै फिल्म बक्स अफिसमा सुपरहिट हुनबाट चुकेको थियो । सकारात्मक प्रतिक्रियासँगै सलमानको भारत सुपरहिट हुने संकेत मिलेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha