find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘भारत’ ले तोड्यो सलमान खानको आफ्नै रेकर्ड

एजेन्सी, बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ इदको अवसर पारेर रिलिज भयो । यो फिल्मले इदको भरपुर फाइदा उठाएको छ । फिल्मले भारु.४२ करोड ३० लाखमा बम्पर ओपनिङ्ग गरेको छ ।

सलमानको भारत लाई दर्शकले रुचाइरहेका छन् । भारतिय ट्रेड एनालिस्ट तरण आदर्शले यो फिल्मलाई ५ मा ४ स्टार दिएका छन् । उनले ट्विटर मार्फत फिल्मले ४२ करोड ३० लाख कलेक्सन गरेको जानकारी पनि दिएका छन् । यो फिल्म भारतमा ४७०० स्क्रिनसमा प्रर्दशन भइरहेको छ भने ओभरसिजमा १३०० भन्दा बढि स्क्रिनमा लागिरहेको छ ।

सलमान खानले सन् २००९ मा ‘वान्टेड’ देखि हरेक वर्षको इदमा फिल्म रिलिज गरिरहेका छन् । २०१० मा रिलिज भएको ‘दबंग’ले १४ करोड ५० लाखमा ओपनिङ्ग गरेको थियो । त्यसैगरी, २०११ मा ‘बडिगार्ड’ले २१ करोड ६० लाख, २०१२ मा ‘ईटिटि’ले ३२ करोड ९३ लाख, २०१३ मा ‘किक’ले २६ करोड ४० लाख, २०१५ मा ‘बज्ररंगी भाईजान’ले २७ करोड २५ लाख, २०१६ मा ‘सुल्तान’ले ३६ करोड ५४ लाख, २०१७ मा ‘रेस ३’ले २९ करोड १७ लाख कलेक्सन गरेको थियो ।

सलमान खानको ‘भारत’ले तीन रेकर्ड कायम गरेको छ । इदमा रिलिज गरिएको फिल्म मध्ये बम्पर ओपनिङ्ग, यो वर्षको बम्पर ओपनिङ्ग र सलमानकै करियरकै बम्पर ओपनिङ्ग गरी तीन रकर्ड राखेको छ । यो वर्ष भारतले ४२ करोड ३० लाखमा ओपनिङ्ग गर्दा ‘कलंक’ले २१ करोड ६० लाख, ‘केसरी’ले २१ करोड ६ लाख, ‘गलीव्वाई’ले १९ करोड ४० लाख र ‘टोटल धमाल’ले १६ करोड ५० लाखको ओपनिङ्ग गरेको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha