find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्लास्टिक सर्जरी बिग्रिएका बलिउड अभिनेत्री

एजेन्सी– बलिउडमा प्लास्टिक सर्जरी गर्ने अभिनेत्रीको लिस्ट लामो छ । ऐश्वर्या राय बच्चन, शिल्पा शेट्टी, गौहर खान, कैटरिना कैफ, प्रीति जिन्टा लगायत अभिनेत्रीहरुले ग्ल्यामरको लागि प्लास्टिक सर्जरी गरेका छन् । तर, राम्रो देखिनको लागि प्लास्टिक सर्जरी गर्ने अभिनेत्रीहरुले धोका पनि खाएका छन् । जसको कारण उनीहरु ट्रोलको शिकार पनि भएका छन् । प्लास्टिक सर्जरी बिग्रिंदा मोनी राय ट्रोलको शिकार भइन् । यहाँ प्लास्टि सर्जरी बिग्रिएका केही अभिनेत्रीहरुको चर्चा गरिएको छ ।

मोनी राय
सलमान खानको फिल्म ‘भारत’को विशेष शोमा देखिएकी मोनी अहिले सामाजिक सञ्जालमा छाएकी छन् । उनले ओठको सर्जरी गराएकी छिन् । तर, उनको सर्जरी बिग्रिएर ओठ भद्धा देखिएको छ । ट्रोल गर्नेहरुले उनलाई राखी सावन्त र माइकल ज्याक्सनसँग तुलना गरिरहेका छन् । मोनीले पहिला पनि ओठको सर्जरी गरेकी थिइन् । दोस्रो पटक ओठको सर्जरी गर्दा उनलाई भारी परेको छ ।

कंगना रनोट
कंगना रनावतको पहिलो फिल्म ‘ग्याङस्टार’ देखि अहिले सम्म लुक्समा निकै परिवर्तन आएको छ । उनले ओठको सर्जरी गराएकी थिइन् । जसको कारण कंगनाको मजाक उडेको थियो ।

राखी सावन्त
कन्ट्रोभर्सी क्वीन राखी सावन्तले धेरै पटक प्लास्टिक सर्जरी गरेकी छिन् । राखिले प्लास्टिक सर्जरीको कुरा खुलेरै गर्ने गरेकी छिन् । तर पनि उनी ट्रोलको शिकारबाट बच्न सकेकी छैनन् । उनले नाक र वक्षस्थलको सर्जरी गराएकी छिन् । उनको सर्जरी बिग्रेको पनि छ । तर पनि उनी कहिल्यै मुख छोपेर हिडिनन् ।

अनुष्का शर्मा
अनुष्का शर्माले ओठको सर्जरी गराएकी थिइन् । त्यतिबेला उनी सर्जरीले गर्दा ट्रोल भएकी थिइन् । उनको सर्जरी पछि करण जोहरको शोबाट फोटो भाइरल भएको थियो । उनको लिप्सलाई सामाजिक सञ्जालमा ‘डक लिप्स’ भनिएको थियो ।

आयशा टाकिया
आयशा टाकियाले पनि ओठको सर्जरी गराएकी थिइन् । जसको कारण उनको पुरै अनुहार बिग्रिएको थियो । त्यसपछि उनलाई अनुहारको अरु पार्ट पनि सर्जरी गर्नु परेको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha