find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सलमान खानको ‘भारत’ चार दिनमै सय करोड क्लबमा

एजेन्सी– बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ चौथो दिनमा सय करोड क्लबमा सामेल भएको छ । यो फिल्मले भारु. ४२ करोड ३० लाखको बम्पर ओपनिङ्ग गर्दा तेस्रो दिनमै १०० करोड पार गर्ने अनुमान लगाइएको थियो । तर दोस्रो र तेस्रो दिन व्यापारमा गिरावट आउँदा तेस्रो दिन सय करोड क्लब पुग्न चुक्यो ।

यो फिल्मले दोस्रो दिन भारु. ३१ करोड र तेस्रो दिन भारु. २२ करोडको व्यापार गरेको छ । यो फिल्मले तेस्रो दिन सम्म भारु. ९५ करोड ५० लाख जम्मा गर्यो । चौथो दिनमा २५ देखि २६ करोड कमाएको अनुमान लगाइएको छ । तर यो फिल्म चौथो दिन सहजै सय करोड क्लबमा सामेल भएको छ । यो फिल्मले चौथो दिनमै सय करोड क्लबमा समावेश हुने फिल्मको नयाँ रेकर्ड राखेको छ । सलमानको यो फिल्मले हाल सम्म चार वटा नयाँ रेकर्ड कायम गरेको छ ।

सलमानको करियरकै ठूलो ओपनिङ्ग गर्ने ‘भारत’ पहिलो फिल्म हो । यो फिल्मलाई दर्शक र समिक्षक मिश्रित प्रतिक्रिया दिइरहेका छन् । अली अब्बास जफरले निर्देशन गरेको फिल्ममा सलमान खान, कैटरिना कैफ, सुनिल ग्रोबर, दिशा पाटनी, तब्बू, ज्याकी श्राफको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha