find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बक्स अफिसमा दीपिकालाई कैटरिनाको टक्कर !

एजेन्सी– बलिउड अभिनेता सलमान खान र कैटरिना कैफ अभिनित फिल्म ‘भारत’ले बक्स अफिसमा धमाका मच्याइ रहेको छ । यो फिल्म चौथो दिनमै सय करोड पार गर्दै भारु.१२२ करोड २० लाख कलेक्सन गरेको छ ।

‘भारत’ सलमान खानको करियरको सय करोड पार गर्ने १४ औं फिल्म हो । त्यस्तै, दीपिका पादुकोणपछि कैटरिना कैफको ७ वटा फिल्म सय करोड क्लबमा समावेश भएको छ । दीपिकाको ‘रेस २, चेन्नई एक्सप्रेस, ये जवानी है दिवानी, रामलीला, ह्याप्पी न्यू इयर, बाजिराव मस्तानी र पद्मावत’ले एक सय करोड पार गरेका छन्, भने कैटरिनाको एक था टाइगर, जब तक है जान, धूम ३, ब्याङ ब्याङ, टाइगर जिन्दा है, ठग्स अफ हिन्दोस्तान र भारतले सय करोड बढि कलेक्सन गरेको छ ।

दीपिकाको सबै फिल्म सफल भयो भने कैटरिनाको ठग्स अफ हिन्दोस्तान सय करोड क्लब पार गर्दा पनि असफल भयो । उनको यो बाहेक सबै सफल भएको छ । भारतमा कैटरिनाको अभिनयलाई दर्शकले रुचाएका छन् । शाहरुख खानको फिल्म ‘जिरो’मा पनि कैटरिनाको अभिनयको तारिफ भएको थियो । सय करोड कमाई गर्ने फिल्ममा सलमानसँगै कैटरिनाले पनि ह्याट्रिक गरेकी छिन् ।

यो फिल्मपछि कैटरिना रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’मा अक्षय कुमारको साथमा देखिदैछिन् । यो फिल्मले पनि राम्रो प्रर्दशन गर्ने फिल्मकर्मीको अनुमान रहेको छ । दीपिका पादुकोणको फिल्म

‘छप्पाक’को छायांकन सकिसकेको छ । यसर्अ बक्स अफिसमा दीपिकालाई कैटरिनाले टक्कर दिइरहेको बलिउड बजारमा चर्चा भैरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha