find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘बागी ३’मा टाइगरको दाई बन्दै रितेश

एजेन्सी– बलिउड नायक टाइगर श्राफ स्टारर फिल्म ‘बागी ३’को प्री प्रोडक्शनको काम भइरहेको छ । २०१६ सालमा रिलिज भएको फिल्म ‘बागी’मा श्रद्धा कपूर देखिएकी थिइन् । दोस्रो पार्टमा दिशा पाटनी देखिएकी थिइन् । भने तेस्रो पार्टमा श्रद्धा देखिने चर्चा चलेको छ ।

यो फिल्ममा श्रद्धाको साथै रितेश देशमुख जोडिने खबर बाहिरिएको छ । फिल्ममा रितेश टाइगरको दाईको रुपमा प्रस्तुत हुनेछन् । फिल्मका निर्माता साजिद नाडियाडवालाले रितेश फिल्ममा जोडियोको कुरा खुलाए पनि श्रद्धाको बारेमा केहि खुलाएका छैनन् । उनले भने, ‘रितेशले मेरो हाउसफुलको फ्रेन्जाइजमा शुरु देखि सहभागि भएका छन् । बागीमा पनि जोडिदैछन् । हाम्रो राम्रो सम्बन्ध छ । हे बेबी र हाउसफुलपछि मेरो र रितेशको बागी छैटौं फिल्म हो ।’ यो फिल्मलाई अहमद खानले निर्देशन गर्नेछन् ।

श्रद्धा र रितेशले एक्सन थ्रिलर फिल्म ‘एक भिलेन’मा एक साथ काम गरेको थिए । उनीहरु बागी ३ दोस्रो पटक स्क्रिन सेयर गर्दैछन् । यो फिल्मको छायांकन अगस्टबाट सुरु हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha