find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नाना पाटेकरलाई क्लिन चिट, ‘कानुनको भरोसा नगर्नु’ : तनुश्री

एजेन्सी– बलिउड अभिनेता नाना पाटेकरले तनुश्री दत्ताको केसमा क्लिन चिट पाएका छन् । तनुश्रीले मिटु मोमेन्ट मार्फत पुरानो कुरालाई लिएर नाना पाटेकर विरुद्ध यौन शोषणको आरोप लगाएकी थिइन् ।

नाना पाटेकर विरुद्ध कुनै पनि प्रमाण नभटेपछि पुलिसले ‘बी समरी’ रिपोर्ट जारी गरेको छ । नाना पाटेकरले क्लिन चिट पाएपछि तनुश्रीले आक्रोष पोखेकी छिन् । उनले भनिन्, ‘यदि तपाईहरु शोषण गर्नेलाई सजाय दिन चाहनुहुन्छ भने उसको नाम सामाजिक सञ्जालमा सार्वजनिक गर्नुस् । एफआइआर दर्ज गरेर केहि फाइदा छैन ।’

तनुश्रीले यो केसबाट कानुनमा भरोसा नगर्नको लागि सुझाएकी छिन् । उनले भनिन्, ‘कानुनको भरोसा गर्नु बेकार छ । यसले कसैको फाइदा गर्दैन । महिलाहरु यौन शोषणको रिपोर्ट किन गर्दैनन भन्ने यो राम्रो उदाहरण हो । एक पुरुष दशक देखि नराम्रो व्यवहार गर्दै आएको छ । उसको नाम महिलाले लिइन् भने महिलालाई नै झुटो साबित गरिन्छ । यो हाम्रो देशको पुरानै कहानी हो ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha