find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

शाहिद कपुरको ‘कबिर सिंह’ के होला ?

एजेन्सी– बलिउड अभिनेता शाहिद कपूरले डेढ दशक भन्दा बढि बलिउडमा बिताएका छन् । तर उनको स्टारडम त्यति बलियो देखिदैन । उनको केहि फिल्म हिट भएपनि त्यसको के्रडिट लिन पाएका छैनन् ।

शाहिदको फिल्म ‘कबिर सिंह’ जुन २१ अर्थात असार ६ गते रिलिज हुँदैछ । यो फिल्ममा शाहिद सोलो नायक हुन् । फिल्मको ट्रेलर र गीतले धेरै दर्शकको ध्यान खिचेको छ । बक्स अफिसमा कतिको सफल हुन्छ हेर्न बाँकी छ । शाहिदको करियरको सबैभन्दा हिट फिल्म ‘पद्मावत’ हो । यो फिल्ममा रणवीर सिंहको अभियन दमदार हुँदा शाहिद ओझेलमा परेका थिए ।

शाहिदले आफ्नो फिल्म करियरलाई निरन्तरता दिएका छैनन् । उनको फिल्म करियरमा निकै उताब चढाब आएको छ । उनको फिल्म ‘हैदर’,’ कमीने, ‘उड्ता पञ्जाब’ले बढाएको हाइप ‘शानदार’, ‘किस्मत कनेक्शन’, ‘वाह लाइफ हो तो ऐसी’, ‘दिल बोले हडिप्पा’ जस्ता फिल्मले घट्यो । कबिर सिंहबाट शाहिद मात्र होइन उनका फ्यानहरु पनि आशावादी रहेका छन् । उनले यो फिल्मको लागि निकै मिहेनत पनि गरेको छन् । उनको फिल्ममा जडिया डाक्टरको भुमिका रहेको छ ।

कबिर सिंह मार्फत शाहिद आफ्नो आलोचकलाई जवाफ दिन सक्छ त्यो बक्स अफिसले सावित गर्नेछ । उनको हालसम्म सोलो नायकको रुपमा १०० करोड कमाउने कुनै पनि फिल्मको छैन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha