find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘मलाई आइटमको ट्याग मन पर्दैन’: कृति सेनन

एजेन्सी– बलिउड अभिनेत्री कृति सेननले करण जोहरको फिल्म ‘कलंक’को ‘ऐरा गैरा’ गीतमा डान्स गरेकी छिन् । उनले निकै फिल्मको विशेष गीतमा डान्स गरिसकेकी छिन् । कृतिलाई आइटम नम्बरको ट्यागले हैरान बनाएको बताइन् ।

उनले भनिन्, ‘ऐरा गैरा जस्ता गीतलाई मान्छेहरु किन आइटम नम्बर भन्छन । यो डान्स नम्बरको मात्र हो । यसले फिल्मको मनोरञ्जन पक्षलाई बलियो बनाएको हुन्छ । यस्तो गीतलाई दर्शकले मन पराउछन् । यस्ता गीतहरुलाई हेर्ने नजर अल्ली फराकिलो बनाउन जरुरी छ । यस्तो गीतलाई पनि सकारात्मक रुपमा हेर्नु पर्छ ।’

उनले थप्दै भनिन्, ‘आमिर सर, शाहरुख सर र सलमान सरले फिल्मको विशेष गीतमा डान्स गर्दा त्यसलाई आइटम नम्बर भनिदैनन् । तर महिलाको मामलामा मात्रै किन आइटम नम्बर भनिन्छ ? यस्तो विचारलाई परिवर्तन गर्न आवश्यक रहेको छ । मलाई डान्स गर्न मन पर्छ । चाहे त्यो डान्स नम्बर होस् या अरु, सबै मेरो दिलको करिब छ । तर मलाई आइटम गीतको ट्याग मन पर्दैन । म भविष्यमा एक डान्स फिल्ममा काम गर्न चाहन्छु ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha