find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

शिल्पा शेट्टीले लन्च गरिन् योगा एप्स

एजेन्सी– २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ । बलिउडका धेरै कलाकारहरु योगासँग जोडिन् र योगा गर्न आग्रह गर्छन् । बलिउडमा योगाको कुरा गर्ने बित्तिकै शिल्पा शेट्टीको नाम अगाडि आउँछ ।

उनले योग दिवस नजिकिदै गर्दा ‘शिल्पा शेट्टी योगा’ नामक एप्स लन्च गरेकी छिन् । यस एप्सले योगा गर्न इच्छुकलाई सहयोग गर्नेछ । शिल्पाले एप्स लन्च गर्दै भनिन, ‘योगा र मेडिटेशन मान्छेको दिनचर्या बनाउनु पर्छ । योग दिवसमा मात्र योगा गर्ने होइन । हरेक दिन १० मिनेट समय निकालेर योगा गर्ने बानी बसाल्नुस् ।’

उनले थप्दै भनिन, ‘हामी बिरामी भयौ भने औषधी त लिन्छौ, तर फ्रीमा योगा सिक्दैनौं । आजै देखि अहिले देखि योगा गर्नुस् स्वस्थ रहनुस् ।’ उनले यो एप्स भन्दा पहिला फिटनेस सिडि लन्च गरेकी थिइन् । सामाजिक सञ्जालमा उनको योगा र एक्सरसाइजको भिडियो निकै रुचाइन्छ । यो एप्स लन्च गर्ने बित्तिकै ‘एप्स अफ दि डे’ को पहिलो नम्बर समावेश भएको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha