find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

माधुरीको डान्स पर्फेक्ट हुनुको राज यस्तो छ

एजेन्सी– बलिउडकी धक–धक गर्ल माधुरी दीक्षितले अभिनय र नृत्यबाट दर्शकको मन जितेकी छिन् । उनको फ्यान फलोइङ एकदमै राम्रो छ । उनले ३ वर्षको उमेर देखि नै कथक डान्स ट्रेनिङ्ग लिएकी थिइन् । माधुरीले ८ वर्षको उमेरमा स्टेज परफर्मेन्स दिएकी थिइन् ।

माधुरीले डान्स रियालिटी शो ‘डान्स दिवाने सीजन २’ को सेटमा आफुले तीन वर्षको उमेर देखि डान्स सिक्न थालेको खुलाएकी छिन् । उनले मनस्वी नामकी प्रतियोगीको डान्स हेरेपछि आफ्नो बालापनको याद आएको बताउँदै भनिन्, ‘मनस्वीलाई हेर्दा मेरो बालापन याद आयो । मेरो जीवनमा डान्स क्लासले निकै ठूलो योगदान पुर्याएको छ । मैले तीन वर्षको उमेरमै कथक डान्स ट्रेनिङ्ग लिन सरु गरेको थिए । ८ वर्षको उमेरमा स्टेज परफर्मेन्स दिएको थिए । मलाई डान्स मार्फत अगाडी बढाउनु भएकोमा मेरी आमालाई धन्यावाद व्यक्त गर्न चाहन्छु ।’

माधुरीलाई मनस्वीको डान्स निकै मन परेको समेत बताइन् । मनस्वीले १ वर्षको उमेरमै डान्स सिक्न सुरु गरेकी थिइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha