find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

शाहिद कपुर ‘कबिर सिहं’को बम्पर ओपनिङ्ग

एजेन्सी– बलिउड अभिनेता शाहिद कपूरको फिल्म ‘कबिर सिंहले बक्स अफिसमा कुनै सार्वजनिक विदा नपर्दा पनि बम्परको ओपनिङ्ग गरेको छ । यो फिल्मले पहिलो दिनमा भारु.२० करोड २१ लाख ग्रस कलेक्सन गरेको छ ।

पहिलो दिनमा २० करोड २१ लाख कलेक्सन गरेको फिल्मले दोस्रो २२ करोड ७१ लाख कलेक्सन गरेको छ । यो फिल्मलाई दर्शकले रुचाइरहेका छन् । यो फिल्ममा शाहिदको अभिनयको निकै तारिफ भइरहेको छ भने अभिनेत्री कियारा अडवानीले पनि उल्लेखनिय काम गरेकी छिन् । यो फिल्म तेलगु फिल्म अर्जुन रेड्डीको रिमेक हो । यो फिल्मलाई सन्दिप रेड्डीले निर्देशन गरेका हुन् ।

कबिर सिंह शाहिदको करियरकै सर्बाधिक ओपनिंग कलेक्सन गर्ने फिल्म बनेको छ । यो भन्दा पहिला उनको फिल्म ‘पद्मावत’ले भारु. १९ करोडको ओपनिङ्ग गरेको थियो । यो फिल्म २०१९ मा सर्बाधिक कलेक्सन गर्ने फिल्म मध्ये चौथो नम्बरमा परेको छ ।


सलमान खानको भारतले ४२ करोड ३० लाखको कलेक्सन गरेर पहिलो नम्बरमा रहेको छ भने दोस्रो नम्बरमा कलंक (२१ करोड ६० लाख), तेस्रोमा केसरी (२१ करोड ६ लाख) र पाँचौमा गली व्वाई (१९ करोड ४० लाख) रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha