find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘जिरोपछि अहिले फिल्म खेल्ने मन छैन’: शाहरुख खान

एजेन्सी– बलिउड अभिनेता शाहरुख खानले धेरै सुपरहिट फिल्म दिएका छन् । तर उनको पछिल्लो फिल्म ‘जिरो’ बक्स अफिसमा फ्लप भयो । यो फिल्मपछि उनले कुनै फिल्म साइन गरेका छैनन् । उनले अन्तरिक्ष यात्री राकेश शर्माको बायोपिक ‘सारे जहाँ से अच्छा’बाट हात झिकेका थिए ।

जिरो फ्लप भएपछि शाहरुख फिल्मबाट डराएको भन्ने चर्चा चलिरहेको छ । हालै उनले फिल्म साइन नगर्नुको कारण खुलाएका छन् । उनले भने, ‘मैले अहिले कुनै फिल्म साइन गरेको छैन । म प्राय एउटा फिल्म सकिने बित्तिकै अर्काे फिल्ममा काम सुरु गरिहाल्छु । तर जिरोमा काम गरेपछि अहिले फिल्म खेल्ने मन छैन । मैले थोरै समय लिन आवश्यक छ जस्तो लाग्छ । केहि समय फिल्महरु हेर्छु, कहानी सुन्छु र धेरै भन्दा धेरै किताब पढ्छु ।’

उनले थप्दै भने, ‘मेरो छोरी कलेज गइरहेकी छिन् । छोराको पढाई सकिन लाग्यो । म अहिले परिवारसँग धेरै भन्दा धेरै समय बिताउन चाहन्छु ।’ शाहरुख खान ‘धुम ४’ मा हुने भन्ने खबर बाहिरिएको थियो तर यो फिल्म फाइनल भएको छैन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha