find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

शिवसेना नेताका कारण टाइगरसँग दिशाको ब्रेकअप !

एजेन्सी– लामो समयदेखि प्रेम सम्बन्धमा रहेका टाइगर श्राफ र दिशा पाटनीको ब्रेकअप भएको छ । हालै उनीहरुको ब्रेकअप भएका खबर बलिउडमा छाएको छ ।

उनीहरु तीन वर्ष देखि प्रेम सम्बन्धमा थिए । उद्पी उनीहरुले मिडियामा प्रेम सम्बन्ध बारेमा खुलेर कुरा राखेका थिएनन् । भारतिय मिडियाका अनुसार टाइगर र दिशाको सम्बन्धमा लामो समय देखि खटपट आएको थियो । त्यसैले उनीहरुले सहमतीमै ब्रेकअप दिएका हुन् । केहि समय अगाडी देखि शिव सेना नेता आदित्य ठाकरे र दिशा पाटनीको निकटता बढेको थियो । ब्रेकअपको मुख्य कारण आदित्य ठाकरेलाई पनि लिइएको छ । तर यसबारे दिशा र टाइगरले केहि जबाफ दिएका छैनन् ।

टाइगर र दिशाले हालै सँगै डिनर पनि गरेका थिए । उनीहरुले आफ्नो मित्रतालाई कायम राख्ने प्रतिबद्धता गरेका छन् । उनीहरुले बाघी २ मा सँगै काम गरेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha