find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सय करोड क्लबमा ‘कबिर सिंह’, शाहिदको सोलो सुपरहिट

एजेन्सी– बलिउड अभिनेता शाहिद कपूरको फिल्म कबिर सिंह बक्स अफिसमा सय करोड क्लबमा समावेश भएको छ । यो फिल्मको विकेडमा पनि हाउसफुल भइरहेको छ । यो फिल्मले ५ औं दिनमा सय करोड पार गरेको छ ।

यो फिल्मले पाँचौ दिन मंगलबार १६.५३ करोडको कमाई गर्दै सय करोड पार गरेको हो । फिल्मले शुक्रबार भारु २०.२१ करोड, शनिबार २२.७१ करोड, आइतबार २७.९१ करोड, सोमबार १७.५४ करोड व्यापार गरेको फिल्मले मंगलबार १६.५३ करोडको कमाई गरेको छ । यो फिल्मले पाँच दिनमा १०४.९० करोड कमाई गरेको छ ।

यो फिल्म शाहिदको सोलो रुपमा सय करोड कमाउने पहिलो फिल्म हो । तरण आदर्शले यो फिल्मलाई ब्लकबस्टर घोषित गरेका छन् । यो फिल्म ३१२३ स्क्रिनमा रिलिज भएको छ । यो फिल्मले ठूलो फिल्मको तुलनामा कम शो पाएको थियो । कम शो पाउँदा पनि हाउसफुल भएको हुँदा ५ औं दिनमै सय करोड क्लबमा पुग्न सफल भएको छ ।

यो फिल्म सफल हुनुको साथै विवादमा पनि परेको छ । यो फिल्मलाई महिला विरोधी फिल्म भनिएको छ । कबिर सिंहको पागनपन र खडुस स्वभाव प्रति आपत्ति जनाएका छन् । त्यसैगरी यो फिल्मले मेडिकल प्रोफेशनको गलत तरिकाले प्रस्तुत गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha