find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

जायराले धर्मको लागि फिल्म छाडिन्

एजेन्सी– ‘दंगल’ र ‘सिक्रेट सुपरस्टार’ फेमकी जायरा वसीमले बलिउड छाड्ने निर्णय गरेकी छिन् । उनले फिल्म छाड्नुको कारण धर्म रहेको बताएकी छिन् । उनले इन्स्टाग्राममा एक इमोशनल नोट सेयर गरेकी छिन् ।


उनले लेखेकी छिन्, ‘पाँच वर्ष पहिला मैले जुन निर्णय लिएको थिए । त्यस निर्णयले मेरो जिन्दगी बदलिदियो । म बलिउडमा आएपछि आफैसँग लड्दै आएको छु । छोटो जिन्दगीमा यति लामो लडाई लड्न सक्दिन । यो फिल्डबाट आफ्नो सम्बन्ध तोडदैछु । मैले धेरै सोचेर यो निर्णय लिएको हो ।’


उनले आफु धर्म विपरित गएको बताउदै लेखेकी छिन्, ‘यो क्षेत्रलाई म पनि माया, समर्थन गर्छु । यो क्षेत्र मेरो जीवनको साहरा बनेको छ तर यसले मलाई अज्ञानको बाटो तिर मोडेको छ । किनकी म चुपचाप थाहै नपाई आफ्नो धर्मबाट बाहिर आउन थालेको छु । मलै यस्तो वातावरणमा काम गरेको छु । जसले मेरो ईमानलाई हस्तक्षेप गर्छ । मेरो धर्मको लागि निकै खत्तरा बढेको छ ।’


जायराले फिल्म छोड्ने निणर्य लिएपछि सामाजिक सञ्जालमा बहस सुरु भएका छ । उनको यो पोस्टले सामाजिक सञ्जालमा एक खाल्को तरङ्ग ल्याएको छ । कतिपयले धर्मकै लागि फिल्म छोड्न नहुने तर्क रहेका छन् । भने कतिले चर्चामा आउनको लागि धर्मको लागि फिल्म छोडेका बताएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha